राजेश हमालको ‘सफलताको कथा’ कार्यक्रम वैशाख एक गतेबाट प्रसारण हुने

काठमाडौं । महानायक राजेश हमालले ‘सफलताको कथा’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम बैशाख एक गतेबाट प्रसारण हुने बताइएको हो । प्रसारण नेपाल टेलिभिजनबाट हुनेछ । आप्रवासी नेपालीहरूले विदेशमा पाएको सफलतालाई उक्त कार्यक्रम मार्फत उजागर गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको महानायक हमालले जानकारी दिए । हमालले…

Logo