सरकार भन्छ: सहकारी समस्या समाधानका लागि सरकार फास्ट ट्रयाकमा जान्छ

काठमाडौं । बचत तथा ऋण सहकारीको क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकार कानुन संशोधनसहित फास्ट ट्रयाकमा जाने भएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले नियमित प्रक्रिया र विद्यमान कानुनबाट समस्या समाधान नहुने भन्दै नयाँ कानूनी व्यवस्थाबाट समाधान गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बताइन। ‘सहकारीको क्षेत्रमा रहेको समस्याबारे मन्त्रीपरिषद्को बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ। तत्काल…

Logo