टिकटक स्टार मिस पवी: सपना थियो ‘सेफ’बन्ने तर मोडियो बाटो

काठमाडौं । २०७८ सालतिर संसार कोरोना महामारीको सामना गर्दै थियो। अचानक आएको नौलो महामारीका कारण शिक्षादेखि कलासम्म सबै क्षेत्र अस्तव्यस्त थिए। विद्यालयमा बिदा भएपछि डडेलधुराकी मिस पवी अर्थात पवित्रा साकीको दैनिकी थियो–बिहान उठ्ने, खाना खाएर गाईबाख्रा लिएर गोठालो जाने।’ फर्किएर आमालाई घाँसदाउरा गर्न सघाउने।’ कामसँगै पवी सामाजिक सञ्जालमा पनि अभ्यस्त थिइन। फेसबुक, टिकटक खुबै चहार्थिन।…

Logo