आमाको सम्झनामा दर्शन गर्न आएका दर्शनार्थी [तस्विरसहित]

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व भोलि बुधबार जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । साथै दिवंगत आमाको सम्झनामा राजधानीको थानकोट मातातीर्थमा मेला लाग्छ । आमा नहुने नरनारी उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् ।

Logo