गण्डकी सरकार गठनविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई बर्खास्त गर्न दायर रिट खारेज गरेको छ । सोमबार न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको हाे । मुख्यमन्त्री अधिकारीविरूद्ध पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गत चैत्र २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख कृष्ण…

Logo