‘नौँ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ’

काठमाडौं । अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी साइबर ब्यूरोको फन्दामा परे। वित्तीय संस्थाको वेभसाइटमा अनधिकृत रूपमा पहुँच पु¥याउन प्रयास गरिरहेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछानेको कर्तुत समेत साइबर ब्यूरोबाट छिपेन। शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाइन ठगी गर्ने बाँकेका २२ वर्षीय तिरूपती पाण्डे, २० वर्षीय दोमन…

Logo