नेपालका २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक पनि दिँदैनन्

काठमाडाैं । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरिक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ । सरकारले रु १७ हजार तीन सय न्यूनतम पारिश्रमिक तोकेको छ । काठमाडाैंमा आज पत्रकार…

Logo