यसरी बनाइँदैछ रातो मच्छिन्द्रनाथको रथ [तस्विरमा]

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । हाल यसको रथ बनाउने काम धमाधम भइरहेको छ ।

Logo